फालेलुङ ८ मा बिभिन्न पार्टी परित्याग गरि नेकपा (माओवादी केन्द्र)मा प्रबेश

नागरिक सूचना
१६ भाद्र २०८१, आईतवार २२:२०

भदौ १६ नेकपा (माओवादी केन्द)्रले मुलुकमा सुशासनको पक्षमा राम्रो काम गरेको भन्दै फालेलुङ वडा न ८ का युवाहरु दर्जन भन्दा धेरै नेकपा (माओवादी केन्द) पार्टीमा प्रबेश गरेका छन् । पाटी सरकारमा रहन्दा देशमा सुशासनको पक्षमा राम्रो काम गरेको र भ्रष्टचारको छानबिन गरि देशलाई सुशासनको पक्षमा काम गरेको भन्दै पार्टीमा प्रबेश गरेको हो । नेकपा माओवादी पार्टीबाट मात्र देश बिकास र समृद्धि सम्भव रहेको निष्कर्ष निकाल्दै संघिय लोकतान्त्रीक राष्टिय मञ्चका,एमाले र कंग्रेस पार्टी परित्याग गरि दर्जन भन्दा धेरै पार्टी प्रबेश गरेका हुन ।
संघिय लोकतान्त्रीक राष्टिय मञ्चका फालेलुङ गाउपालिका उपाध्यक्ष प्रबिन खजुम, राजभतm खजुम, भवानी खजुम, दिब्य खजुम, ललिता जबेगू , कल्पना खजुम गजेन्द्र खजुम, सावना खजुम, , टुबेन्द्र खजुम, राज कुमार खजुम, हेमन्त फागो, सुखराज खजुम लक्ष्मी खजुम खेम कुमार खजुम प्रकृति खजुम सहित दर्जन भन्दा बढी पाटी प्रबेश गरेका हुन ।
पाटी प्रबेश कार्यक्रममा प्रमुख अतिथी नेकपा (माओवादी केन्द्र)का प्रदेश अध्यक्ष हर्क नेम्बाङ मिक्सो बिशेष अतिथी नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा पाँचथर इन्चार्ज सिता थेबे नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा मोरङ जिल्ला सह इन्चार्ज हेम कार्की जिल्ला संयोजक बिशाल रसाइली नेकपा (माओवादी केन्द)्र प्रदेश सचिवालय सदस्य तथा फालेलुङ गाउपालिका उपाध्यक्ष महेन्द्रहाङ जबेगू फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने लगायत जिल्ला समन्वय समितीका सदस्यहरु अखिल क्रान्तिकारीका केन्द्रिय सचिव सुर्यमान बेघा वडा न ८ का वडा अध्यक्ष श्रीहाङ केरुङ अखिल क्रान्तिकारी केन्दीय सदस्य बिकास केरुङ अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष चित्रकला हाङसरुम्बा मिङसोहाङ लोवा बिमल ताम्लीङ लगायतको उपस्थिति रहेको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*