पाँचथरको लुम्फाबुङमा बिभिन्न पार्टी परित्याग गरि नेकपा माओबादी केन्द्रमा प्रबेश

नागरिक सूचना
११ भाद्र २०८१, मंगलवार २२:५३

भदौ ११ गते पाँचथरको फिदिम नगरपालिका वडा न ९ लुम्फाबुङमा बिभिन्न पार्टी परित्याग गरि नेकपा माओबादी केन्द्रमा प्रबेश गरेको छन् । नेपाली कंंग्रेसका अटल खम्बा र राम चन्द्र फुएलको नेतृतवमा दर्जन बडी पाटी प्रबेश गरेको हो । पार्टी प्रबेश गर्नेहरु लक्ष्मी आचार्य सुर्य बहादुर सम्बाहाम्फे टिकाराम खनाल प्रकाश खतिवडा निर्मल राई सुवास राई राम चन्द्र फुएल मकदम सम्बाहाम्फे सन्जीप राई लगात बिभिन्न पाटी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रबेश गरेको हो । साथै फालेलुङ वडा न ८ का सहित्यकार मचिन्द्र लोवा सेमी फिदिम १० का नितिज आङबो र मन कुमार तुम्बापो पनि पाटी प्रबेश गरेका हुन । पछिल्लो समयमा माओबादी केन्द्रले सरकारको नेतृत्व गर्दा देशमा सुशासनको पक्षमा राम्रो काम गरेको भन्दै युवाहरु माओवादीमा प्रबेशको गर्ने लहर चलेको छ । जव प्रबेशीहरुलाई नेकपा माओबादी केन्द्रका सांसदीय दलका नेता तथा पुर्बमन्त्री मा.इन्द्र बहादुर आङबो (मौसम) को उपस्थितिमा र नेकपा माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य दिनेश लावती फिदिम नगरपालिका उपमेयर राधा कृष्ण न्यौपाने लगायतको उपस्थित रहेको सेसेहाङ लावतीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*