भ्रष्ट्रचारको फायल खोल्दा सरकार ढल्यो ः– पुर्बमन्त्री आङबो

नागरिक सूचना
१० भाद्र २०८१, सोमबार २२:०६

नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा पुर्बमन्त्री इन्द्र बहादुर आङबो (मौसम)ले भ्रष्टचारको फायल खोल्दा र राज्य दोहन गर्नेहरुलाई कार्वाही गर्नुपर्छ भन्दा राज्यको सम्पति हडप्नेहरुलाई कार्बाही गर्नुपर्छ भन्दा र काबाही गर्नु शुरु गर्दा सरकार ढलेको बताए ।
आज अखिल क्रान्तिकारी पाँचथरको १३ औ जिल्ला अधिबेशनलाई सम्बोधन गदै आङबोले राजनितिक र प्र्शासनिक अवरणमा राज्य लुटनेहरुलाई कार्बाही गर्नु पर्छ भन्दा बिचौलीयाहरुले सरकार ढालेको बताए । प्रचण्डको सरकार कुनै पनि काण्ड घटाएर सरकार ढलेको नभई प्रचण्डको नेतृत्वको सरकार कुनै बिदेशीको दलाल नभई राष्टिय स्वाभिमान कायम गरेर बिश्वभर स्वभिमान कायम गरेर चिनाउदा चिनाउदै प्रचण्डको सरकार ढलेको बताउदै भ्रष्टचारीहरुलाई कार्बाही गर्दा राम्रो काम गदै बिश्व भर चिनाउन खोज्दा खोज्दै र देशको दुख गरिब अशिक्षा ब्यरोजगारीलाई अत्य गर्नु खोजदा मुलुक समृद्धिमा लम्कीनु खोज्दा सरकार ढालेको बताए ।
आउदो २०८४ को चुनावमा दलाल र भ्रष्टचारीसंग गठबन्धन नहुने बताउदै माओबादी आपनो तागतमा चुनाब लडने बताए । सरकारमा रहदा राम्रो काम र प्रतिपक्षमा रहेर गरेको खबरदारीले २०८४ सम्ममा सबै भन्दा सुढृड र बलियो पाटी बनाउने र कांग्रेस एमालेलाई चुनाब जितेर बलियो र निर्णयक राष्टिय शतिmको रुपमा उभ्याउने बताए ।
भ्रष्टचार दलाल बिचौलिया सरकारको बिरुद्धमा खबरदारी गदै जहिले नेपाली जनताको समृद्धिको पक्षमा सामाजिक न्यायको पक्षमा र सुशासन युतm देश बनाउने संकल्प बोकेर जनताको बिचमा जानुपर्नेमा जोड दिनुभयो । एक अर्का प्रशंगमा पुर्ब मन्त्री आङबोले दश बर्षको जनयुद्ध त्यस पछिको जनआन्दोलनले प्राप्त गरेका नागरिक उपलब्धीहरु समाप्त गर्ने खेलमा नयाँ गठबन्धन लागेको बताउदै यो सपना कुनै हालतमा पुरा हुन नदिने बताउदै हजारौको बलिदानीबाट आएको ब्यवस्थालाई कंग्रेस एमालेलाई चुनौती दिन्दै साँचै संबिधान संशोधन गर्ने भए शासकीय स्वरुपमा निर्बाचन प्रणाली बनाउन तयार हुन सुझाव दिए । कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य सिता देबी थेबे केन्द्रिय लेखा आयोग का सदस्य नर बहादुर दुलाल जिल्ला अखिल क्रान्तिकारिका केन्द्रिय उपाध्यक्ष मदन भट्टराई जिल्ला संयोजक बिशाल रसाइली प्रदेश सचिवालय सद््स्य दिनेश लावती अखिल क्रान्तिकारीका केन्द्रिय सचिवदय चन्द्र माङमु सुर्यमान बेघा लागयतको उपस्थित रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*